You are viewing the translated version of दशी सनाखत गराउने.

Section 27
दशी सनाखत गराउने
संहिताको दफा २४ को उपदफा (५) बमोजिम कुनै मुद्दासँग सम्बन्धित दशी वा चीज वस्तु सनाखत गराउनु पर्दा सनाखत गराउनु पर्ने सम्बन्धित व्यक्तिलाई त्यस्तो दसी वा चीज वस्तु देखाई अनुसूची-१८ बमोजिमको ढाँचामा सनाखत गराउन पर्नेछ ।